Bhajan भजन

मेरो घर आउन श्याम

Krishna श्री कृष्ण
Lyrics बोल

मेरो घर आउन श्याम
मेरो घर आउन श्याम
आउन श्याम आउन श्याम
मलाई माया लाउन श्याम
लाउन श्याम लाउन श्याम

डुलिरहेछु संसारी लोभमा
भुलीरहेछु माया र मोहमा...2
फस्यो जीवन लगाइदेउन पार.....
मेरो जीवन लगाइदेउन पार
मेरो घर आउन श्याम
आउन श्याम आउन श्याम
मलाई माया लाउन श्याम
लाउन श्याम लाउन श्याम

सुखमा सबै वर आउछन्
दुख पर्दा फेरि पर सर्छ्न...2
के गर्नु यो झुठो संसार......
मेरो जीवन लगाइदेउन पार
मेरो घर आउन श्याम
आउन श्याम आउन श्याम
मलाई माया लाउन श्याम
लाउन श्याम लाउन श्याम।।।

Watch & Listen सुनें और देखें